वाह राजनीतिक संस्कार

0
323
Advertisementcorona-new-ads

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता शंकर न्यौपाने भलाकुसारी गर्दै ।

एकअर्काको प्रतिद्वन्दीको बीचमा बोलचालै बन्द गर्ने अवस्था धेरै नेताहरुमा रहेको छ । उप्रेती र न्यौपानेको सम्बन्ध देखेरै धेरैले राजनीतिक संस्कार यस्तो हुनुपर्ने प्रतिक्रिया दिने गरेका छन् ।
तस्वीर सौजन्य : विमल बिष्टबाट ।

प्रतिकृया दिनुहोस्