Advertisement


टिभिएसको नयाँ बाइक विक्रिका लागि खुला गरिँदै । अपाचे आरटिआर १६० फोरभि ‘एबिएस’ र स्मार्ट कनेक्ट मोटरसाइकल बजारमा आएको छ । सोमबार देशैभर सँगसँगै हेटौंडाको लागि आधिकारीक विक्रेता तारा मोटर्स प्रा.लिले पनि उक्त मोटरसाइकल बजारमा ल्याएको हो । उक्त मोटरसाइकलको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ ।