बसामाडी जेसीजमा केसीको नेतृत्व

0
139
Advertisementcorona-new-ads


हेटौंडा, ३ माघ/बसमाडी जेसीजको बर्ष सन् २०२१ को लागि अध्यक्ष पदमा गौतम केसी सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार अबेर सम्पन्न साधारणसभाबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा करण महत्रा र जनक शर्मा भण्डारी तथा उपाध्यक्षमा रोशन पाण्डे, जितेन्द्र तिवारी, सरोज देवकोटा र दिपेन्द्र यादव निर्वाचित भएको निर्वाचन आयुक्त सरोज अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्