कुन मोडलको विकास हो यो ?:

0
959
Advertisementcorona-new-ads

हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडास्थित पुष्पलाल पार्क अगाडी निर्माण गरिएको नाला । बाङ्गोटिङ्गो नाला बनाइएको भन्दै स्थानीयबासीले आपत्ति समेत जनाएका छन् । यस स्थानको सडक फराकिलो बनाउँदै नाला निर्माणको काम भैरहेको छ । हेटौंडा उपमहानगरपालिकाको प्राविधिक तथा ठेकेदार कम्पनीले लापरबाही गरेको स्थानीयबासीको भनाई छ । तस्वीर : प्रदेश दैनिक

प्रतिकृया दिनुहोस्