दारी ग्याङको ध्यानाकर्षण

0
311
Advertisementcorona-new-ads

हेटौंडा, २५ फागुन/दारी ग्याङ हेटौंडाले हेटौंडा उपमहानगरपालिकालाई ध्यानकर्षण पत्र बुझाइएको छ ।

दारी ग्याङ हेटौंडाका संयोजक अजित खड्काले ‘पिआरपी/एफएफपी’ रगत स्वाथ्य उपचारको लागि अतिआवश्यक हुने भएकोले गर्दा उक्त वस्तु हेटौंडामा अभाव भएकोले गर्दा यसतर्फ ध्यान दिन हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई आग्रह गरेका छन् ।

उक्त रगत नपाएर हेटौंडाबाट कष्टपूर्ण तवरले अन्य जिल्लामा अस्पतालले रिफर गर्ने भएकोले गर्दा रगत प्रशोधन गर्ने सामग्री, यन्त्र प्राविधिक तथा अन्य आवश्यक प्रक्रियाको व्यवस्था गर्नुपर्ने दारी ग्याङको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्