प्रशासनमै पालना भएन स्वास्थ्य मापदण्ड :

0
342
Advertisementcorona-new-ads

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउन आएका सर्वसाधारणको भिड । जिल्लामा कोरोना संक्रमण बढेसंगै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको प्रशासन कार्यालयमै नियम पालना नभएको पाइएको छ । २५ जना भन्दा बढी व्यक्ती भिडभाड गर्न नहुने भनिएपनि परिचयपत्र बनाउन प्रशासन कार्यालय आएका ४९ जना एकै ठाउँमा जम्मा भएर पालो कुर्दै थिए । तिमध्ये धेरैले मास्कको प्रयोग समेत गरेका थिएनन् । तस्वीर: प्रदेश दैनिक

प्रतिकृया दिनुहोस्