अदालतको ११ कर्मचारीमा कोरोना संक्रमण

0
78
Advertisementcorona-new-ads

हेटौंडा, २३ बैशाख/ मकवानपुरको दुई अदालतमा एक न्यायाधीशसहित १० जना कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित उच्च अदालत पाटन हेटौंडा इजलासका ६ जना कर्मचारी, जिल्ला अदालत मकवानपुरको एक न्यायाधीश र ४ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । सर्वोच्च अदालतले सूचना जारी गर्दै देशभरमा २२ जना न्यायाधीश र १ सय ३९ जना अदालतका कर्मचारीमा कोभिड संक्रमण भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्