म्यानद्वारा खाद्यान्न तथा मास्क वितरण

0
532
Advertisementcorona-new-ads

हेटौंडा, मोवाइल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले खाद्यान्न तथा मास्क वितरण गरेको छ ।

म्यान मकवानपुरका सदस्य नरेश केशरीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा म्यानले गौरीटार आइसोलेसनमा रहेका बिरामीलाई खाद्यान्न तथा मास्क सहयोग गरेको हो । म्यानले १५ कार्टुन पानी, ८० प्याकेट विस्कुट, १० प्याकेट सुप, ५ प्याकेट सातु, स्याउ १० केजी, ओखर २.४ केजी सहित हजार वटा मास्क र ८ थान फेस शिल्ड सहयोग गरेको हो ।

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निबर्तमान अध्यक्ष एसिस रिजाल,अध्यक्ष दिनेश लामा, महासचिब राजकुमार दहाल, कोषाध्यक्ष नबराज चौलगाइ, नवराज त्रिपाठी, शिवराज बास्तोला लगायतको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्