प्रदेश समाचार

अविवाहित किशोरी भेट्नै मुस्किल

सम्झना रिजाल मनहरी, १० साउन/ मनहरी ४ नयाँबस्ती कि मीठू प्रजा अहिले २२ बर्षकी भइन् । उनका दुई वटा छोरा छन् । जेठो छोरा ४...

ए डिभिजन लिगको लागि क्लब रोज्दै मकवानपुरे फुटबलर

हेटौंडा, ९ साउन/ यही असोज ३ गतेबाट काठमाण्डौंमा सञ्चालन हुने भनिएको सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागी हुने मकवानपुरे खेलाडीहरु विभिन्न क्लबमा आबद्ध हुने क्रम बढेको छ । यसअघि खेल्दै...

आरआर वाइसीले सी डिभिजन छनौट खेल्ने

हेटौंडा, ८ साउन/ मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआर वाइसी)ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ । क्लबलाई व्यवसायिक बनाउँदै लिग फुटबलमा समेत पु¥याउनका लागि सी डिभिजन...

अनलाइन राजश्व भुक्तानी प्रणाली सुरु

हेटौंडा, ८ साउन/ बागमती प्रदेश सरकारले अनलाइन मार्फत राजश्व भुक्तानी प्रणालीको सुरुवात गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालयहरुमा सवारी साधनको राजश्व भुक्तानीका लागि सहज होस भन्ने उद्देश्यले...

एक दर्जन बढी कानुन संशोधनको तयारी

सम्झना रिजाल हेटौंडा, ७ साउन/ बागमती प्रदेश सरकारले एक दर्जन बढी कानुन संशोधनको तयारी अघि बढाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार १३ वटा कानुनहरु संशोधन...

सबै पहूँचबाट टाढा रहेको उपमहानगरको एक क्षेत्र

जहाँको दुःख देख्दैन स्थानीय सरकार सम्झना रिजालहेटौंडा, ५ साउन/ हेटौंडा–१६ हटियाबाट फटाफट हिँड्यो भने २ घण्टाको पैदल दुरीमा पुगिन्छ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ को पाँचतले । भौगोलिक रुपमा बागमती प्रदेशको राजधानी हेटौंडा...

काठमाडौंका १० नगरपालिकालाई अक्सिजन सिलिन्डर

हेटौंडा, १ साउन/ बागमती प्रदेश सरकारले काठमाडौंका १० वटा नगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । काठमाण्डौ टेकुमा रहेको प्रदेस जनस्वास्थ्य कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विभिन्न नगरपालिकाका स्वास्थ्य महाशाखालाई अक्सिजन सिलिन्डर...

विभिन्न माग राख्दै शिक्षकहरु धर्नामा

हेटौंडा, १ साउन/ विभिन्न मागहरु राख्दै मकवानपुरका शिक्षकहरु धर्नामा बसेका छन् । शुक्रबार विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिएका हुन् । आफ्ना मागहरु...

उपमहानगरको खर्च ७२ प्रतिशत

हेटौंडा, १ साउन/ हेटौंडा उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ७२ प्रतिशत खर्च गर्न सफल भएको छ । वितेको आर्थिक वर्ष २०७७÷७८मा विनियोजित बजेटमा हेटौंडा उपमहानगरपालिकाले ७२ दशमलव २५ प्रतिशत खर्च गर्न सफल...

मिनी रंगशालालाई एथ्लेटिक्स संघको १ लाख ११ हजार सहयोग

नगद हस्तान्तरण गर्दै एथ्लेटिक्सको टोली । हेटौंडा, २६ असार/ हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण भैरहेको मिनी रंगशालाको लागि मकवानपुर जिल्ला एथलेटिक्स संघले एकलाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ...