शिक्षा

विभिन्न माग राख्दै शिक्षकहरु धर्नामा

हेटौंडा, १ साउन/ विभिन्न मागहरु राख्दै मकवानपुरका शिक्षकहरु धर्नामा बसेका छन् । शुक्रबार विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिएका हुन् । आफ्ना मागहरु...

एकदिने मुक्तक प्रशिक्षण

हेटौंडा, १८ असार/नवोदय साहित्यिक बगैंचा बाल क्लबको आयोजनामा एकदिने मुक्तक लेखन प्रशिक्षण कार्यक्रम भएको छ । भर्चुअल प्रविधिबाट भएको प्रशिक्षण कार्यक्रममा हेटौंडा क्याम्पसका नेपाली विषय प्राध्यापक मनोज पोखरेलले...

वातावरण दिवसमा ‘फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङग्रेजी विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम शनिबार सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित भर्चुअल प्रविधिमार्फत भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भए ।

शैक्षिक सुधार कार्यक्रममा ४२ विद्यालय छनौट

सुजन ढकालहेटौंडा, २५ बैशाख/सामुदायिक विद्यालयहरुको स्तरोन्नती गर्नका निम्ति सरकारले पहिलो पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत...

जिल्लाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द हुने

हेटौंडा, १३ बैशाख/मकवानपुरका शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्लामा कोरोनाको संक्रमण दर अप्रत्यासित ढंगले बढेपछि मकवानपुरका विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक संस्थाबाट भौतिक उपस्थितिमा हुने पठनपाठन र सञ्चालन भैरहेका सबै प्रकारका परीक्षा...

बालविकास शिक्षकको तलबमा भारी वृद्धि

हेटौंडा, १३ बैशाख/हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बालविकास केन्द्रमा कार्यरत शिक्षक तथा सहजकर्ताहरुको पारिश्रमिकमा भारी वृद्धि गरिएको छ । उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले बालविकासका शिक्षकहरुले अहिले पाइरहेको तलबमा सात हजार ४ सय ४० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको...

कक्षा ८ को परीक्षा १९ गतेदेखि

हेटौँडा/हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।  उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा...

मन्त्री परिषद्को निर्णय लत्याउँदै हेटौंडाका विद्यालय खुला

हेटौंडा, ७ बैशाख/नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको भन्दै सरकारले हेटौंडा उपमहानगरपालिकासहित नेपालको ४० वटा स्थानीय तहमा बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि हेटांडामा भने कार्यान्वयन भएको छैन ।

सरकारको निर्णय लत्याउँदै विद्यालय खोल्ने निर्णय

हेटौंडा, १७ चैत/सरकारको निर्णय लत्याउँदै हेटौंडाका निजी विद्यालयहरु खोल्ने निर्णय गरिएको छ । वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको...

थाहाका निजी बिद्यालय खुल्ने

हेटौंडा, १६ चैत/सरकारले चार दिनका लागि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि मकवानपुरको थाहा नगरपालिकाका निजी विद्यालयहरुले भने पठन पाठन सुचारु राख्ने भएका छन् । सरकारले वातावरण प्रदुषणका कारण मंगलबारदेखि चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने...