सहकारीबाट समृद्धि : मन्त्री लामा
हेटौंडा, २० चैत/बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सहकारीको माध्यमबाट मुलुकको समृद्धि हुने बताएका छन् । सहकारी दिवस–२०७७ को अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका लामाले सहकारीको...
आश्रममा खाद्यान्न र फलफूल वितरण
हेटौंडा, १९ चैत/राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न वितरण गरिएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश स्तरीय मुल समारोह समितिको आयोजनामा बिहीबार हेटौंडामा रहेका ३ वटा आश्रमहरुमा...
सहकारी दिवस मनाउन समारोह समिति गठन
हेटौंडा, ९ चैत/ ६४औँ राष्ट्रिय सहकारी दिवस मनाउनका लागि बागमती प्रदेशमा १ हजार १ सदस्यको सहकारी दिवस मूल समारोह समिति गठन गरिएको छ। प्रदेश राजधानी हेटौँडामाभएको भेलाले राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष...
चौघडा र भुवनेश्वरबीच एकीकरण
हेटौंडा, ७ चैत/हेटौडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था र हेटौडा ४ मा रहेको भुवनेश्वर बचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको छ । दुवै सहकारीले शनिबार विशेष साधारणसभा गर्दै सहकारी संस्था एकीकरण...
हेटौंडामा दोश्रो औद्योगिक क्षेत्रको शिलान्यास
हेटौंडा, १४ फागुन/हेटौंडामा दोश्रो औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । हेटौंडा–१४ स्थित मयुरधापमा शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।
सरकारले २०७२...
सुपथ सहकारी पसल सञ्चालन गर्ने
हेटौंडा, ८ फागुन/जिल्ला बहुउद्देश्यीय सहकारी संघले सुपथ मूल्य सहकारी पसल सञ्चालन गर्ने भएको छ । शनिबार भएको संघको बैठकबाट सहकारी पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।फागुन महिनाबाटै पसल सञ्चालनमा ल्याउने तयारीमा रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघका...
कृषिमा वैदेशिक लगानी भित्र्याउन नहुने
हेटौंडा, ११ माघ/ डेरी एशोसिएसन नेपालका प्रतिनिधिहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रन दिन नहुने धारणा राखेका छन् । डेरी एशोसिएसन नेपालको आयोजनामा आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उपस्थित सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी...
कामधेनुको अध्यक्षमा विडारी
हेटौंडा, १० माघ/हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा उदय विडारी चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको २२ औँ वार्षिक साधारणसभाबाट विडारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।संस्थाको उपाध्यक्षमा उदय प्रकाश...
उद्योग स्थापनाको लागि सदस्य संस्थासँग छलफल
हेटौंडा, १० माघ/जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले प्रशोधन दूध उद्योग स्थापनाको लागि प्रक्रिया सुरु गरेको छ । शनिबार भएको संघका सदस्य संस्थाका अध्यक्ष/व्यवस्थापकहरुको भेला गरी उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो । संघले उद्योग स्थापना...
नारीमुक्ती सहकारीमा ढुङ्गानाको नेतृत्व
हेटौंडा, २८ पुस/नारीमुक्ती बचत तथा ऋण सहकारी संस्था लि मनहरी गाउँपालिकाको अध्यक्षमा देवकी ढुङ्गाना चयन भएकी छिन् । मंगलबार भएको सहकारीको १२ औं बार्षिक साधारणसभा तथा अधिवेशनले ढुङ्गानाको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।...