स्वास्थ्य

डेन्टल एशोसिएसनमा पुडासैनीको नेतृत्व

हेटौंडा, २१ असोज/ नेपाल डेन्टल एशोसिएसन मकवानपुर शाखाको अध्यक्षमा सरोज पुडासैनी चयन भएका छन् । एशोसिएसनको बिहीबार हेटौंडामा भएको भेलाले...

निशुल्क हेपाटाइटिस सि परिक्षण

हेटौंडा, २९ भदौ/ बागमती युनेस्को क्लबको आयोजनामा हेटौंडामा रहेका सुधार केन्द्रहरूमा निशुल्क हेपाटाइटिस सि परिक्षण गरिएको छ । सिआन पुर्नस्थापना केन्द्र, लियो क्लब अफ रामेछाप र चेत फाउन्डेसनको सहकार्यमा...

हेल्प डेस्कद्वारा वडालाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग गर्दै हेल्प डेस्क टिम । हेटौंडा, ४ भदौ/ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठन भएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको दुईवटा वडामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । पल्पसा...

संक्रमण बढेपछि मकवानपुरमा फेरि जोरविजोर

हेटौंडा, २४ साउन/ कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढ्न थालेपछि मकवानपुरमा सञ्चालन हुने यातायातका सवारी साधनमा फेरि जोरविजोर प्रणाली सुरु गरिने भएको छ । आज सोमबारबाट लागू हुने गरी मकवानपुरमा...

हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्याश

हेटौंडा, १९ साउन/ हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्याश गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार विहान अस्पतालको शिलान्याश गरेका हुन् । २ सय शैय्याको अस्पताल निर्माण सम्पन्न भए पछि हेटौंडा...

मकवानपुरमा फेरि १० दिन थपियो निषेधाज्ञा

हेटौंडा, १३ साउन/ मकवानपुरमा फेरि १० दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोभिड १९ संक्रमण दर घट्दै गएको तर जोखिम यथावत् नै रहेको...

मकवानपुरमा धमाधम कोरोनाको खोप लगाइँदै

पल्पसा सभा हलमा लगाइएको खोपको अनुगमन गर्दै कांग्रेस केन्द्रीय सदस्य डीनालगायत । हेटौंडा, १२ साउन/ मकवानपुरमा धमाधम कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप धमाधम लगाइँदैछ । मकवानपुरको दशै स्थानी यतहमा मंगलबारबाट कोरोना भाइरस...

कोरोनाको जोखिम उस्तै, छैन सुरक्षा सावधानी

हेटौंडा, १० साउन/ कोरोना भाइरस (कोभिड १९)को दोस्रो भेरियन्टले धेरैको ज्यान लिइसकेको छ भने धेरै सर्वसाधारण यसबाट संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमण दर घटेसँगै लकडाउन र निषेधाज्ञा खुकुलो बनाइएको छ...

अविवाहित किशोरी भेट्नै मुस्किल

सम्झना रिजाल मनहरी, १० साउन/ मनहरी ४ नयाँबस्ती कि मीठू प्रजा अहिले २२ बर्षकी भइन् । उनका दुई वटा छोरा छन् । जेठो छोरा ४...

वडा कार्यालयलाई स्वास्थ्य सामग्री

हेटौंडा, ८ साउन / महिला बालबालिका तथा वातावरण सुधार मञ्च ओचिण्डको समन्वयमा सार्थक नेपाल संस्था र सोभिता परियारको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ लाई शुक्रबार...