स्वास्थ्य

सबै पहूँचबाट टाढा रहेको उपमहानगरको एक क्षेत्र

जहाँको दुःख देख्दैन स्थानीय सरकार सम्झना रिजालहेटौंडा, ५ साउन/ हेटौंडा–१६ हटियाबाट फटाफट हिँड्यो भने २ घण्टाको पैदल दुरीमा पुगिन्छ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ को पाँचतले । भौगोलिक रुपमा बागमती प्रदेशको राजधानी हेटौंडा...

थप एकको मृत्यु, ५६ जनामा कोरोना

हेटौंडा, १ साउन/ मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ५ का ७२ वर्षीय वृद्ध पुरुष रहेका छन् ।वृद्धको...

काठमाडौंका १० नगरपालिकालाई अक्सिजन सिलिन्डर

हेटौंडा, १ साउन/ बागमती प्रदेश सरकारले काठमाडौंका १० वटा नगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । काठमाण्डौ टेकुमा रहेको प्रदेस जनस्वास्थ्य कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विभिन्न नगरपालिकाका स्वास्थ्य महाशाखालाई अक्सिजन सिलिन्डर...

राजथलाको उपचारलाई तेक्वान्दो संघको सहयोग

हेटौंडा,३१ बैशाख/ नेपाल तेक्वान्दो संघ मकवानपुर जिल्लाका संस्थापक दिलिप राजथलालाई जिल्ला कार्यसमितिले १ लाख ७ हजार ५सय रुपैयाँ सहयोग गरेको छ । क्यान्सर रोगबाट पीडित राजथलालाई उपचार खर्चको लागि कार्यसमितीका सदस्यहरु सहयोग...

मकवानपुरमा जोखिमको तह उच्च

मकवानपुरमा कोरोना संक्रमणको दोश्रो लहरको फैलने दर तीब्र रुपमा बढिरहेको छ । बैशाख पहिलो साताबाट सुरु भएको दोश्रो लहर तेश्रो साता सकिँदासम्म व्यापक भइसकेको छ । बैशाख १० गते करिब २ सय...

अदालतको ११ कर्मचारीमा कोरोना संक्रमण

हेटौंडा, २३ बैशाख/ मकवानपुरको दुई अदालतमा एक न्यायाधीशसहित १० जना कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित उच्च अदालत पाटन हेटौंडा इजलासका ६ जना कर्मचारी, जिल्ला अदालत मकवानपुरको एक न्यायाधीश र...

विहीबार ६८ जनामा कोरोना

हेटौंडा, २३ बैशाख/ मकवानपुरमा बिहीबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार गरिएको ९७ जनाको परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले...

उपमहानगरद्वारा निशुल्क एम्बुलेन्सको व्यवस्था

हेटौंडा, २३ बैशाख/ हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमित बिरामी घरबाट अस्पताल वा आइसोलेसनमा ल्याउनका लागि निशुल्क एम्बुलेन्सको व्यावस्था गरेको छ ।संक्रमित बिरामीलाई ल्याउनका अन्य एम्बुलेन्सले आनाकानी गर्ने भएकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको...

स्वास्थ्य क्लिनिकमा शील

हेटौंडा, २३ बैशाख/ हेटौंडा उपमहानगरपालिका भित्रको एक स्वास्थ्य क्लिनिकमा अनुगमन टोलीले शिल गरेको छ । कोरोना महामारीको समयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा भएको अनुगमनको क्रममा हेटौंडा–६ गौरीटारको जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल...

सुकौरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

हेटौंडा, ९ चैत/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अगुवाई एवम् नेतृत्वमा खरिद् गरिएको एम्बुलेन्स मकवानपुरगढी गाउँपालिका–७ को सुकौरामा रहेको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै...