स्वास्थ्य

बारुतेमा २५० जनाको स्वास्थ्य परीक्षण

हेटौंडा, ७ चैत/हेटौंडा ६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको आयोजना तथा माउण्टेन हार्ट नेपालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार आयोजना भएको स्वास्थ्य शिविरमा २ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

हेटौंडा अस्पतालका डाक्टरलाई मेडिकल प्यारो, दुई डाक्टरको जागिर चैट

हेटौंडा, १ चैत/बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पतालमा डाक्टरहरुको मनलाग्दी हुने गरेको गुनासो आउने गरेको छ । डाक्टरहरुको मनलाग्दीका कारण रिफर सेन्टरको परिचय बनाएको अस्पतालमा पछिल्लो समय सेवा सुविधा बढेसँगै सेवाग्राही पनि बढ्दो क्रममा छन्...

दारी ग्याङको ध्यानाकर्षण

हेटौंडा, २५ फागुन/दारी ग्याङ हेटौंडाले हेटौंडा उपमहानगरपालिकालाई ध्यानकर्षण पत्र बुझाइएको छ । दारी ग्याङ हेटौंडाका संयोजक अजित खड्काले ‘पिआरपी/एफएफपी’ रगत स्वाथ्य उपचारको लागि अतिआवश्यक हुने भएकोले गर्दा...

५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौंडा, १६ फागुन/बागमती प्रदेश सरकारले पाँच वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश सरकार मातहतका ५ वटा अस्पतालहरुलाई आइतबार एक/एक वटा एम्बुलेन्स हस्तान्तण गरिएको हो । बागमती प्रदेशका...

राक्सिराङमा निशुल्क स्वास्थ्य शिविर, २१० ले लिए सेवा

हेटौंडा, १७ माघ/रेडियो मकवानपुरको बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा राक्सिराङमा भएको निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले सेवा लिएका छन् । रेडियोको ११ औं...

बस्तिपुर जेसीजमा भेटवाल पदस्थापित

हेटौंडा, १७ माघ/बस्तिपुर जेसीज हाँडीखोलाको अध्यक्षमा राजेश भेटवाल पदस्थापित भएका छन् । शनिबार हेटौंडा–१९ बस्तिपुरमा भएको १० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट भेटवाल बर्ष सन् २०२१ का लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् । बर्ष सन्...

स्वास्थ्य चौकी भवन हस्तान्तरण

हेटौंडा, ११ माघ/ मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा निर्माण भएको स्वास्थ्य चौकी भवन गाउँपालिकाकालाई हस्तान्तरण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजाले बागमती गाउँपालिकाका अध्यक्ष...

नयाँ भवनबाट पनि सहकारी अस्पतालको सेवा सुरु

हेटौंडा, २९ पुस/मकवानपुर सहकारी अस्पतालले नयाँ भवनबाट पनि सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु), ट्रमा सेन्टरसहितको भवन उद्घाटन गरेका हुन् । अस्पतालको नयाँ सेवासहितको...

घाइतेको उपचारमा राक्सिराङको ५० हजार सहयोग

हेटौंडा, ११ पुस/हेटौंडा–१९ नेवारपानी नजिकै शुक्रबार साँझ भएको बोलेरो गाडी दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । दुर्घटनामा राक्सिराङ...

लायन्स हेडम्बाको स्वास्थ्य सामाग्री वितरण

हेटौंडा, २९ मंसिर/लायन्स क्लब अफ हेटौंडाले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ फिर्केपाखामा रहेको एक विद्यालयलाई स्वास्थ्य सामाग्री तथा माक्स र सेनिटाईजनर वितरण गरेको छ । सोमबार गढी ४...