स्वास्थ्य

आँखा अस्पताललाई बेड सहयोग

हेटौंडा, २६ साउन/हेटौंडा इनफिल्डर्स मकवानपुरले सामुदायिक आँखा अस्पताललाई बेड सहयोग गरेको छ । आँखा अस्पतालमा विरामीहरु भुईं मै सुत्नु पर्ने अवस्था देखेपछि बेड सहयोग गरिएको समूहका अध्यक्ष विजय थापाले जानकारी दिए ।...

डेंगुको संक्रमण बढ्दै, उच्च सतकर्ता अपनाउन अपिल

हेटौंडा ११ थानाभ¥याङ क्षेत्र र १० नम्बर वडामा रहेका पुराना टायर संकलन गरेर नष्ट गर्ने, टायरमा भएका पानी नष्ट गर्ने अभियानमा लागिएको उनले बताए । जनचेतना जगाउँदै डेंगुको लार्भा र प्युपा बस्ने बास स्थान नष्ट गरिसक्ने गरी काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्या शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

८२ जनामा डेंगुको संक्रमण

हेटौंडा, २३साउन/मकवानपुरमा विहीबारसम्म ८२ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भुपनारायण यादवका अनुसार ८२ जनामा डेंगुको संक्रमण देखिएको छ। यो क्रम अझै बढ्न सक्ने उनको भनाई...

३२० ले लिए स्वास्थ्य सेवा

हेटौंडा, १८ साउन/राधा माधव सेवा समिति अन्तर्गतको डिभाइन यूथ क्लब नेपालको आयोजनामा हेटौंडा–१७ हटिया जुरेथुममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् । शनिबार भएको शिविरमा...

हेटौंडामा २७ जनामा डेंगु

हेटौंडा, १६ साउन/साउन १ देखि १६ गतेसम्म (१६ दिनको बीच) मा हेटौंडामा २७ जनामा डेंगुका रोगी फेला परेका छन् । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मकवानपुर सहकारी अस्पतालमा...

असुरक्षित गर्भपतन गराउँदै ५८ प्रतिशत महिला

हेटौंडा, १५ साउन/ नेपालमा ५८ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ । आइपास नेपालको आयोजना तथा महिला बालबालिका तथा वातावरण सुधार मञ्च ९ओचिन्ड० को समन्वयमा बुधबार हेटौंडामा...

खाली पेटमा बेसार–पानी पिउनुका फाइदा

स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने बताएका...