स्थानीय

पुण्य क्षेत्रमा खाद्यान्न सहयोग

हहेटौंडा, २७ असोज/ नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा हेटौंडा ११ शहिद स्मारक नजिकै रहेको नेपाल मानव धर्म सेवा समिति ‘पुण्य क्षेत्रमा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडाको चेत फाउण्डेशनले त्यहाँ रहेका...

दुलाल र न्यौपानेलाई ब्याड्मिन्टनको उपाधि

हेटौंडा, २१ असोज/ वडा स्तरीय युवा क्लब हेटौंडा ५ को आयोजना एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को प्रायोजनमा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा...

नारायणी मलमा ब्राण्डेड कपडा पसल सञ्चालनमा

हेटौंडा, २१ असोज/ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको नारायणी मलमा अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तथा जुत्ताका सामान विक्री गर्ने पसल सञ्चालनमा आएको छ ।...

पिप्ले भेट्रान्सको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन गर्दै मेयर महतलगायत । हेटौंडा, २१ असोज/ पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सुरु भएको टोल स्तरीय एट ए...

‘राजनीतिमा घमण्ड गरे ओलीको हालत’

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सचिव बुद्ध लामा । हेटौंडा, २१ असोज/ नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामाले राजनीतिमा घमन्ड गर्नेहरु केपी ओलीको अवस्थामा पुग्ने बताएका छन् ।...

मउवा संघ निर्वाचन, कृष्ण अग्रवालको प्यानल घोषणा

कृष्णकुमार गुप्ता अग्रवालको प्यानलका साथ केही शुभेच्छुकहरु । हेटौंडा, २१ असोज/ आगामी कात्तिक ७ गतेदेखि ९ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा...

न्यौपानेले गरे नगर सचिवमा उम्मेदवारी घोषणा

सविन न्यौपाने हेटौंडा, ६ असोज÷ नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । हेटौंडा–१ का वडा...

नवोदय ‘एक्टिङ स्टार’ मा उत्कृष्ट तीन छनौट

हेटौंडा, ५ असोज/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा नवोदय ‘एक्टिङ स्टार’ प्रतियोगिता भएको छ । मंगलबार भएको फाइनल राउण्डमार्फत उत्कृष्ट ७ बाट उत्कृष्ट ३ छनौट भएका छन् । उत्कृष्ट तीनमा छनौट हुनेमा स्तुति गुरागाईँ,...

निशुल्क हेपाटाइटिस सि परिक्षण

हेटौंडा, २९ भदौ/ बागमती युनेस्को क्लबको आयोजनामा हेटौंडामा रहेका सुधार केन्द्रहरूमा निशुल्क हेपाटाइटिस सि परिक्षण गरिएको छ । सिआन पुर्नस्थापना केन्द्र, लियो क्लब अफ रामेछाप र चेत फाउन्डेसनको सहकार्यमा...

बालविवाहको अवस्था भयावह

साङ्केतिक तस्वीर / गुगल सम्झना रिजाल हेटौंडा, २९ भदौ/ मकवानपुरमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । मकवानपुर जिल्लामा बालविवाहको क्षेत्रमा विशेष रुपमा काम गरिरहेको सिविन हेल्प हेल्पलाइनको तथ्यांक अनुसार...