राजनीति

‘राजनीतिमा घमण्ड गरे ओलीको हालत’

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सचिव बुद्ध लामा । हेटौंडा, २१ असोज/ नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामाले राजनीतिमा घमन्ड गर्नेहरु केपी ओलीको अवस्थामा पुग्ने बताएका छन् ।...

मउवा संघ निर्वाचन, कृष्ण अग्रवालको प्यानल घोषणा

कृष्णकुमार गुप्ता अग्रवालको प्यानलका साथ केही शुभेच्छुकहरु । हेटौंडा, २१ असोज/ आगामी कात्तिक ७ गतेदेखि ९ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा...

न्यौपानेले गरे नगर सचिवमा उम्मेदवारी घोषणा

सविन न्यौपाने हेटौंडा, ६ असोज÷ नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । हेटौंडा–१ का वडा...

कांग्रेसको महाधिवेशन आज, मकवानपुरका १०२ वडाकै अधिवेशन हुँदै

हेटौंडा, १९ भदौ/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज आइतबारबाट अधिवेशनको कार्यक्रम सुरु हुँदैछ । आइतबार मकवानपुरको १०२ वटै वडाहरुमा वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनले आगामी कार्यकालका लागि वडा सभापतिसहित वडा कार्य समिति चयन गर्नेछ...

वागमती प्रदेशसभाको अधिवेशन अन्त्य

हेटौंडा, ११ भदौ/ वागमती प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । वागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को...

३५० बढी एमालेमा प्रवेश

हेटौंडा, ४ भदौ/ हेटौंडा १५ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी ३५० जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रमकाबीच उनीहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

ओलीको दम्भ र उदण्डताले एमाले फुट्यो: बानियाँ

नवप्रवेशीलाई टीका लगाइदिँदै नेता बानियाँ लगायत । हेटौंडा, ४ भदौ/ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अहंता, उदण्डता र दम्भले नेकपा एमाले फुटेको बताएका छन्...

नौ ऐन एकमुष्ट संशोधन हुँदै

हेटौंडा, २ भदौ/ बागमती प्रदेशसभामा ९ वटा ऐन एकमुष्ट संशोधनका लागि विधेयक दर्ता भएको छ । केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकले ९ वटा ऐनमा भएको व्यवस्थालाई एकमुष्ट संशोधन गर्नेछ ।प्रदेशस्तरका...

मुख्यमन्त्रीबाट पौडेलको राजीनामा, अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको नयाँ मुख्यमन्त्री

मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्दै शाक्य हेटौंडा, २ भदौ/ बागमती प्रदेशका मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार साँझ प्रदेश प्रमुख विष्णु प्रसाई समक्ष राजीनामा दिएका छन् । पौडेलको राजीनामा बुधबार...

युवा परिषद्ले पायो पूर्णता

हेटौंडा, २८ साउन/ बागमती प्रदेशको प्रदेश युवा परिषद्ले पूर्णता भएको छ । मनोनित सदस्यहरुको सपथ विहीबार भएसँगै परिषद्ले पूर्णता पाएको हो ।युवा परिषद् सदस्यहरुमा इच्छाकुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर...