साहित्य

हाँस्य–व्यङ्ग्यकार रिजाल सम्मानित

हेटौंडा, ५ असोज/हाँस्य–व्यङ्ग्यकार आरसी रिजाल ‘ज्ञानदीप हाँस्यव्यङ्ग्य सम्मान–२०७७’ बाट सम्मानित भएका छन् । ८५ औँ भैरव अर्याल जयन्तीको अवसरमा हेटौंडा–५ स्थित जीएस निकेतन माविमा अध्ययनरत विद्यार्थीहरुको सुनौलो बिहानी समूहले रिजाललाई नगद १० हजार एक रुपैयाँ सहित दोसल्ला...

आमा

दोभान चौरको फाट्मा घास् काटेरएउटा ठुलो बिटो बाधेपछीहसियाको चुच्चो भुइमा खोपेरसकि नसकी उठीर त्यही बिटोको माथी राख्थिनघरमा एक्लै छोड्दा भोकले“आमा” “आमा” भन्दै रोला भनेरसङै ल्याएको मेरो छोरो । शनिवारे...

झरनाको डायस्पोरिक कवि गोष्ठी

हेटौंडा, ३२ साउन/कोरोना महामारीकाबीच विभिन्न साहित्यिक संस्थाहरुले प्रविधिको माध्यमबाट विभिन्न गतिविधिहरु गरिरहेका छन् । यस्तोमा पूर्वी मकवानपुरको छतिवनमा स्थापना भएको झरना साहित्यिक परिवारले शनिबार साँझ डायस्पोरिक कवि गोष्ठि कार्यक्रम गरेको छ । विदेशमा रहेर साहित्य सिर्जनामा लागेकाहरुलाई...

मुक्तक

छुट्टिएर जाने साथ चाहिँदैन मलाईसन्कार र असल व्यवहार नगर्ने हात चाहिँदैन मलाईछुवाछुत र भेदभावपूर्ण व्यवहार गर्नेतिम्रो त्यो जात चाहिँदैन मलाई भमरा झँै फूलहरुमा झुम्नु छ मलाईसुन्दर ती फूलको कोपिला...

मुक्तक

फर्किन्छु भनेर ऊ मुग्लान पसेको हो।प्रियाको सम्झनामा आँसु खसेको हो।जुन दिन आफ्नाहरुको विछोड भयो।त्यही दिनदेखि आखामा गाउँ बसेको हो। अरे एकाबिहानै फुलसग भमरा जिस्किन्छ।अचानक हागोको फलसग चरा जिस्किन्छ।चुनौती मोल्न...

अन्तरप्रदेश कवि गोष्ठी

हेटौंडा, २७ असार/ झरना साहित्यिक परिवारले आफ्नो नियमित साहित्य श्रृङ्खला अन्तर्गत शनिबार अन्तरप्रदेश कवि गोष्ठी कार्यक्रम गरेको छ । झरनाको २५४ औँ साहित्य श्रृङ्खलाको रुपमा शनिबार भर्चुअल रुपमा अन्तर प्रदेश कवि गोष्ठी...

मान्छे हिँड्ने फुटपाथमा एनबी बैंकको सुमो पार्किङ

फुटपाथमा पार्किङ गरिराखेको नेपाल बङ्गलादेश बैंकको सुमो । हेटौंडा, ११ असार/फुटपाथ सर्वसाधारण हिँडडुल गर्नका लागि हो । फुटपाथमा व्यापार गरेको भन्दै हेटौंडामा उपमहानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरीले बेला बखत्...

निबन्ध लेखनमा रिसिका श्रेष्ठ प्रथम

हेटौंडा, ४ फागुन/साविक सिद्धार्थ स्रोत केन्द्र अन्तर्गत आइतबार भएको आधारभूत तह (६–८) सम्मको निबन्ध लेखन प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलकी रिसिका श्रेष्ठ प्रथम भएकी छिन् । हेटौंडा...

आँचलद्वारा ५ श्रष्टा सम्मानित

हेटौंडा, २१ मंसिर/ नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार पाँच जना श्रष्टाहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमबीच विभिन्न विधामा पाँच जनालाई सम्मान गरिएको हो ।

शाक्यलाई भैरव स्मृति सम्मान

हेटौंडा, ७ मंसिर/साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव स्मृति सम्मान २०७५ साहित्यकार माणिकरत्न शाक्यलाई प्रदान गरिएको छ । भैरव अर्यालको जन्म जयन्तिमा अवसरमा सिस्नुपानी नेपाल तथा...