साहित्य

मातृभूमिद्वारा १५ श्रष्टा सम्मानित

हेटौंडा, २८ फागुन/मातृभूिम साहित्य समाज मकवानपुरले विभिन्न विधामा १५ जना श्रष्टाहरुलाई साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । । भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएकाहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान एवम् पुरस्कार प्रदान गरेको हो ।समाजका...

आँचलद्वारा १० जना स्रष्टालाई सम्मान

हेटौंडा, २२ फागुन/आँचल साहित्य कलापुञ्ज मकवानपुरले १० जना स्रष्टालाई सम्मान गरेको छ । शनिबार भएको आँचलको आठौं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा स्रष्टालाई सम्मान गरिएको हो । संस्थाकी कार्यवाहक...

सकियो बकैया साहित्य महोत्सव

८ स्रष्टा सम्मानितहेटौंडा, १५ फागुन/ झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य महोत्सव ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै शनिबार समापन भएको छ । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम उपाध्यायलाई प्रदान गरिएको...

१० जनालाई पुरस्कृत तथा सम्मान गर्दै आँचल

हेटौंडा, ७ फागुन/मकवानपुरमा रहेको आँचल साहित्य कला पुञ्जले १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । जिल्लामा रहेको नारी साहित्यकारहरुको एकमात्रै संस्था आँचलले साहित्यकार तथा पत्रकारलाई सम्मान गर्न लागेको हो । यही फागुन २२ गते विशेष...

दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता

हेटौंडा, २० माघ/झरना साहित्यिक परिवारको आयोजनामा हुुने दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनका आयोजना गर्र्दै झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले फागुन १४ र १५ गते बकैया गाउँपालिका–५ स्थित...

विजुलीमाया वन पुरस्कार गायिका ग्याल्मोलाई प्रदान

हेटौंडा, १७ माघ/भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले प्रत्येक बर्ष प्रदान गर्दै आएको बिजुलीमाया वनः राष्ट्रिय संगीत पुरस्कार–२०७७ गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको छ । शनिबार हेटौंडामा आयोजित विशेष समारोहमा ग्याल्मोलाई उक्त पुरस्कार समर्पण गरिएको...

तीन कृतिमाथि समालोचना

हेटौंडा, १८ पुष/चितवनका तीन जना पत्रकारका तीन वटा कृतिहरु माथी शनिबार हेटौंडामा समालोचना भएको छ । चितवनका लेखक तथा पत्रकार क्रमश सूर्यप्रकाश कंडेलको उपन्यास ‘मोसो’, बसन्त पराजुलीको कथा संग्रह ‘कुमाता’ र विनोदबाबु रिजालको कोभिड डायरी ‘एकान्तवास’ माथी...

यो बर्षको बिजुलीमाया वन पुरस्कार गायिका ल्याल्मोलाई

हेटौंडा, १५ पुस/भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले प्रत्येक बर्ष प्रदान गर्दै आएको बिजुलीमाया वनः राष्ट्रिय संगीत पुरस्कार–२०७७ गायिका दाबा ग्याल्मोलाई प्रदान गरिने भएको छ । हेटौंडाका व्यवसायी, संगीतप्रेमी एवम् समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको...

हाम्रो देश नेपाल

हिमालको काखमा जन्मिएको छ है मेरो देश हिमालको मुस्कान लिएर, दिउँसो घामको प्रकाश लिएर र रानीको टहटह जुन लिएर चम्किदै हाँस्छ मेरो देश नेपाल । यहाँ धर्म, सुन्दरता, सौन्दयर्ताले भरिएको छ । हाम्रो देश एक बहु धार्मिक,...

मृगौला बिरामीलाई एकलाख ९ हजार सहयोग

हेटौंडा, ९ पुस/दुवै मृगौलाले काम गर्न छोडेपछि थल्लिएका हेटौंडा–१९का एक युवालाई एकलाख ९ हजार ४३० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । मृर्गौलाको रोगबाट विरामी भएका हेटौंडा–१९ बस्तीपुरका रामकुमार नेपालीको उपचारका लागि स्थानीय मनहरी बर्तौला, प्रेम लामा, राजकुमार...