समाचार

पुण्य क्षेत्रमा खाद्यान्न सहयोग

हहेटौंडा, २७ असोज/ नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा हेटौंडा ११ शहिद स्मारक नजिकै रहेको नेपाल मानव धर्म सेवा समिति ‘पुण्य क्षेत्रमा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडाको चेत फाउण्डेशनले त्यहाँ रहेका...

प्याव्सन नगर अध्यक्षमा रामकुमार श्रेष्ठ

हेटौंडा, २३ असोज/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) हेटौंडाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । प्रिन्सीपलसहित सम्मानित व्यक्तित्वहरु । शनिबार भएको दोस्रो वार्षिक साधारण सभा तथा नगर...

दुलाल र न्यौपानेलाई ब्याड्मिन्टनको उपाधि

हेटौंडा, २१ असोज/ वडा स्तरीय युवा क्लब हेटौंडा ५ को आयोजना एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को प्रायोजनमा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा...

डेन्टल एशोसिएसनमा पुडासैनीको नेतृत्व

हेटौंडा, २१ असोज/ नेपाल डेन्टल एशोसिएसन मकवानपुर शाखाको अध्यक्षमा सरोज पुडासैनी चयन भएका छन् । एशोसिएसनको बिहीबार हेटौंडामा भएको भेलाले...

नारायणी मलमा ब्राण्डेड कपडा पसल सञ्चालनमा

हेटौंडा, २१ असोज/ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको नारायणी मलमा अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तथा जुत्ताका सामान विक्री गर्ने पसल सञ्चालनमा आएको छ ।...

पिप्ले भेट्रान्सको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन गर्दै मेयर महतलगायत । हेटौंडा, २१ असोज/ पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सुरु भएको टोल स्तरीय एट ए...

‘राजनीतिमा घमण्ड गरे ओलीको हालत’

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सचिव बुद्ध लामा । हेटौंडा, २१ असोज/ नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामाले राजनीतिमा घमन्ड गर्नेहरु केपी ओलीको अवस्थामा पुग्ने बताएका छन् ।...

मउवा संघ निर्वाचन, कृष्ण अग्रवालको प्यानल घोषणा

कृष्णकुमार गुप्ता अग्रवालको प्यानलका साथ केही शुभेच्छुकहरु । हेटौंडा, २१ असोज/ आगामी कात्तिक ७ गतेदेखि ९ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा...

अटोमोवाइल्सले गर्‍यो दुई ट्राफिकलाई सम्मान

हेटौंडा, १८ असोज/हेटौंडा अटोमोवाइल्स एशोसियसनले दुईजना उत्कृष्ट ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत हवल्दार लिला हुमागाई...

खुल्ला डबल ब्याडमिन्टनको उपाधी बोसको दिदीभाईलाई

हेटौंडा, १८ असोज/६६ औँ प्रहरी दिवशको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको खुला डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी माधवी बोस र अभिषेक बास (दिदिभाई) ले जितेका छन् । नवीन...