खेलकुद

दुलाल र न्यौपानेलाई ब्याड्मिन्टनको उपाधि

हेटौंडा, २१ असोज/ वडा स्तरीय युवा क्लब हेटौंडा ५ को आयोजना एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को प्रायोजनमा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा...

पिप्ले भेट्रान्सको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन गर्दै मेयर महतलगायत । हेटौंडा, २१ असोज/ पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सुरु भएको टोल स्तरीय एट ए...

खुल्ला डबल ब्याडमिन्टनको उपाधी बोसको दिदीभाईलाई

हेटौंडा, १८ असोज/६६ औँ प्रहरी दिवशको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको खुला डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी माधवी बोस र अभिषेक बास (दिदिभाई) ले जितेका छन् । नवीन...

बोस दिदीभाईलाई उपाधि, दौडमा मोक्तान प्रथम

हेटौंडा, २ असोज/संविधान दिवस २०७८ का अवसरमा हेटौडामा भएको खुल्ला व्याडमिन्टन प्रतियोगितामा माधवी बोस र अभिषेक बोस (दिदीभाई)ले उपाधि जितेका छन् । उनीहले उपाधि सहित नगद ३५ हजार प्राप्त गरेका छन् ।

८ ए साइड फुटबल प्रतियोगिता हुने

Football. हेटौंडा, ३१ साउन/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र युवा समाजको आयोजनामा विजया दशमीको अवसर पारेर असोज २१ गतेदेखि २७ गतेसम्म प्रतियोगिता...

फुटबल प्रशिक्षण शुरु

हेटौंडा, १९ साउन/ हेटौंडा–१५ मा रहेको श्री शक्तिश्वरी युवा क्लबले ३ महिने फुटबल प्रशिक्षण शुरु गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै औपचारिक रुपमा प्रशिक्षण सुरु...

ए डिभिजन लिगको लागि क्लब रोज्दै मकवानपुरे फुटबलर

हेटौंडा, ९ साउन/ यही असोज ३ गतेबाट काठमाण्डौंमा सञ्चालन हुने भनिएको सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागी हुने मकवानपुरे खेलाडीहरु विभिन्न क्लबमा आबद्ध हुने क्रम बढेको छ । यसअघि खेल्दै...

आरआर वाइसीले सी डिभिजन छनौट खेल्ने

हेटौंडा, ८ साउन/ मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआर वाइसी)ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ । क्लबलाई व्यवसायिक बनाउँदै लिग फुटबलमा समेत पु¥याउनका लागि सी डिभिजन...

मकवानपुरका दुई वक्सर प्रथम

हेटौंडा, २७ असार/ आगामी अगष्टमा युएईमा हुने एशयन जुनियर एण्ड युथ बक्सिङ च्याम्पियनसीपमा सहभागि हुन जाने खेलाडीहरुको काठमाण्डौमा छनोट प्रतियोगिता सकिएको छ । काठमाडौं प्रस्थान गर्नु अघि खिचेको सामूहिक तस्विर

९ गतेबाट अन्तरपालिका फुटबल, उद्घाटनमा बागमती र इन्द्रसरोवरले खेल्ने

हेटौंडा, ६ बैशाख/यही बैशाख ९ गतेबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालन हुन लागेको प्रथम अन्तरपालिका फुटबल प्रतियोगिताको उद्घाटनमा इन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिकाले खेल्ने भएको छ । प्रतियोगिताको विषयमा जानकारी दिन सोमबार जिल्ला समन्वय समितिमा आयोजित पत्रकार...