खेलकुद

हटिया र हाँडीखोला नकाउट चरणमा

हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘एफ’बाट हटिया स्पोर्टस् एकेडेमी र हाँडीखोला यूथ क्लव नकाउट चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको यस समूहको लिग चरणको अन्तिम खेलबाट हटिया र हाँडीखोलाले...

केशवलाल स्मृति भलिवलको फाइनलमा थाहाको टिम

हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा सञ्चालन भैरहेको वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरको टिमले जित्ने पक्का भएको छ । थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद...

केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल

हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बिहिबार ९ वटा खेलहरु भएका छन् । बिहीबार विहानको खेलमा थाहानगर खेलकुद विकास समिति विजयी भएको छ । बज्रबाराहीलाई...

श्रमिकलाई प्रदेशस्तरीय स्कुल लिगको उपाधि

चितवनमा सञ्चालन भएको प्रदेशस्तरीय क्विक्स कप विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको श्रमिक माविले जितेको छ । श्रमिक जिल्लास्तरीय विद्यालय फुटबल प्रतियोगिताको विजेता हो । बिहीबार भएको उपाधि भिडन्तमा धादिङको शंखदेवी माविलाई...

आजबाट जिल्लास्तरीय भलिबल

हेटौंडा, आज बुधबारबाट हेटौंडा–१७ हटियामा हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा केशवलाल श्रेष्ठ स्मृति पाँचौं जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०७६ हुने भएको छ । ४ गतेसम्म हेटौंडा–१७, हटियास्थित नेपालचौरमा हुने प्रतियोगिताको तयारी करिब पूरा भएको आयोजकले...

यू–१८ फुटबल टिममा मकवानपुरे दुई खेलाडी

हेटौंडा, ३१ भदौ/१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि छनौट भएको अन्तिम टोलीमा मकवानपुरका दुई खेलाडीले स्थान बनाएका छन् । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले घोषणा गरेको २३ सदस्यीय नेपाली टिममा मकवानपुरका...

बुद्ध र ७ नम्बर, मल्टिभिजन र गोर्खा ब्वाइज बराबरीमा

हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा बुद्ध युवा क्लव हात्तिसुँढे र ७ नम्बर फुटबल टिम तथा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लवले बराबरी खेलेका छन् । सोमबार बिहान भएको...

क्विक्स कपमा श्रमिकको विजय सुरुवात

हेटौंडा, चितवनमा सुरु भएको प्रदेशस्तरीय क्विक्स कप फुटबल प्रतियोगितामा हेटौंडाको श्रमिक माविले विजय यात्रा सुरु गरेको छ । विद्यालयस्तरीय फुटबल प्रतियोगितामा श्रमिक माविले सनराइज बोर्डिङ स्कूल चितवनलाई ५–०...

अमर्यादित खेलाडीलाई सहीद स्मृतिको कारबाही

जारी जिल्ला लिग फुटबल प्रतियोगितामा खेलको क्रममा अमर्यादित व्यवहार देखाउने २ जना खेलाडीलाई सहीद स्मृति क्लवले कारबाही गरेको छ । प्रगतिशील युवा क्लवसंगको खेलमा अमर्यादित रुपमा प्रश्तुत भएको भन्दै विवेक भुलुन...

इन्टरनेट र मदन भण्डारी विजयी, भेट्रान्स र एकेडेमी बराबरी

हेटौंडामा सञ्चालन भैरहेको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा एफसी इन्टरनेट र मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ भने हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमीले बराबरी खेलेका छन्...