खेलकुद

वडा कार्यालयद्वारा तेक्वान्दो सामग्री हस्तान्तरण

हेटौंडा, २६ माघ/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालयले चौघडा तेक्वान्दो दोजाङलाई तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेको छ । मकवानपुर तेक्वान्दो संघको पहलमा चौघडाको बंशगोपाल माविको प्राङ्गणमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका दिलिप राजथलालाई ३५ हजार बराबरको चेस्ट...

बक्सिङ कर्भडहल उद्घाटन

हेटौंडा, २४ माघ/हेटौडा ५ पिप्लेमा निर्माण भएको बक्सिङ खेलको कभर्डहल उद्घाटन गरिएको छ । पिप्ले युवा क्लवले निर्माण भएको हल हेटौडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरेका थिए ।

आयोजकले नै जित्यो हेटौंडा गोल्डकपको उपाधि

हेटौंडा, २४ माघ/खेलमा १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट ‘कमब्याक’ गर्दै आयोजक एफसी विजय यूथले भिडोल हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा बीएफसी भरतपुरलाई २–१ गोलले स्तब्ध बनाउँदै आयोजक विजय यूथले...

उपाधिका लागि आयोजक र भरतपुर आज भिड्दै

हेटौंडा, २२ माघ/ हेटौंडामा सञ्चालन भैरहेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक एफसी विजय यूथ र सेन्ट्रल कलेज वीएफसी भरतपुर आज भिड्ने भएका छन् ।

रेडियो सन्देश र टिम टिभी फाइनलमा

हेटौंडा, २० माघ/रेडियो मकवानपुर तथा दिव्यतारा सहकारीको आयोजनामा सञ्चालन भएको रेडियो मकवानपुर कप (मिडियास्तरीय) फुटसल प्रतियोगितामा रेडियो सन्देश र टिम टिभी फाइनल प्रवेश गरेका छन् । मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई...

महोत्तरीमा विजय यूथ सेमीफाइनलमा

हेटौंडा, २० माघ/महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको एफसी विजय यूथ सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गर्दै विजय यूथ सेमीफाइनल प्रवेश गरेको हो ।पहिलो हाफ...

आयोजक र बीएफसी सेमीफाइनलमा

हेटौंडा, १८ माघ/हेटौंडामा सञ्चालन भैरहेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक एफसी विजय यूथ हेटौंडा र सेन्ट्रल कलेज बीएफसी भरतपुर सेमीफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा बीएफसीले एफसी रियाले काठमाडौंलाई ४–१ गोल...

हर्दि र दुधौली विजयी

हेटौडा, १७ माघ/विजय युथ क्लबको आयोजनामा हेटौंडामा जारी भिडोल हेटौंडा गोल्डकप अन्तर्गत शनिबार दुई खेल भएका छन् । शनिबार भएकोे खेलमा हर्दी युवा समाज चितवन र दुधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएको छ ।

भिडोल विजय यूथ हेटौंडा गोल्डकप सुरु, बीएफसी भरतपुरको विजय यात्रा सुरु

हेटौंडा, १६ माघ/एफसी विजय यूथको आयोजनामा हेटौंडामा भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सेन्ट्रल कलेज बीएफसी भरतपुरले विजय यात्रा सुरु गरेको छ । प्रतियोगिताको...

आजबाट भिडोल विजय यूथ गोल्डकप

हेटौंडा, १५ माघ/आज शुक्रबारबाट हेटौंडामा भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा आज शुक्रबारबाट फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।