खेलकुद

नगर कप भलिबल प्रतियोगिता हुने

हेटौंडा, १४ माघ/ नगर कप भलिबल प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १४ मा हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र सम्बन्धित वडाको खेलकुद समितिको संयुक्त आयोजनामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता...

फागुन ५ बाट मेयर कप फुटबल हुने

हेटौंडा, १२ माघ/ आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस...

मकवानपुरमा प्रशिक्षण केन्द्र बनाउँछौं : शेर्पा

एन्फा रेफ्री प्रशिक्षणमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष शेर्पा । हेटौंडा, १२ माघ/ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् । सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक

हेटौंडा, ११ माघ/ एफसी विजय यूथ हेटौंडाको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।यही माघ १६ गतेबाट...

छैठौं भेट्रान्स कपको उपाधि बगरभाई खलकलाई

हेटौंडा, १० माघ/हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको ‘एट ए साइड’ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि बगरभाई खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा सानो गौचरण नाइट किङ्स क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै डिफेण्डिङ...

६ दिन अघि स¥यो भिडोल विजय यूथ गोल्डकप

हेटौंडा, ९ माघ/हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता पूर्व निर्धारित तालिका भन्दा ६ दिन अगावै हुने भएको छ । यहि माघ २२ गतेदेखि आयोजना गर्ने तयारी रहेकोमा १६ गतेबाट नै...

भेट्रान्सको फाइनलमा बगर भाइखलक र सानो गौचरण

हेटौंडा, ९ माघ/हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन भैरहेको छैठौं हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि डिफेण्डिङ च्याम्पियन बगर भाइखलक पोखरा र सानो गौचरण काठमाण्डौ भिड्ने भएका छन् । शुक्रबार भएको सेमीफाइनल खेलमा जित...

हेटौंडा भेट्रान्स कपको सेमीफाइनल समीकरण पूरा

हेटौंडा, ८ माघ/हेटौंडाको हुप्रचौरमा जारी छैठौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । चावहिल भेट्रान्स, सानोगौचरण भेट्रान्स, हेटौंडा भेट्रान्स सुपर र बगर भाईखलक भेट्रान्स पोखरा सेमीफाइनल प्रवेश गरेको छ ।

टोलस्तरीय फुटबलमा धाप, प्रगतिशील र दिव्यपथ विजयी

हेटौंडा, ७ माघ/ हेटौंडा ९ मा जारी तेस्रो टोलस्तरीय ८ ए साइड फुटबल प्रतियोगितामा बुधबार पहिलो चरणका तीन खेल भएका छन् । बुधबार भएको खेलमा धाप टोल, प्रगतिशील टोल र दिव्यपथले जित हात पारेका छन् ।

भेट्रान्स कपमा मंगलबार ४ खेल- बौद्ध, चाबहिल, भनिमण्डल र सानो गौचरण विजयी

हेटौंडा, ६ माघ/हेटौंडा भेट्रान्स क्लवको आयोजनामा जारी छैठौं हेटौंडा भेट्रान्स कप एट ए साइड राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार ४ वटा खेलहरु भएका छन् । मंगलबार भएका खेलहरुमा बौद्ध भेट्रान्स काठमाडौं, चाबहिल भेट्रान्स काठमाडौं, भनिमण्डल काठमाडौ र सानो...